२२ औं ‘गोर्खा कप’ ब्रिगेड ब्वाइज क्लबको पोल्टामा (फोटो फिचर)

लण्डन । तमुधीं यूकेको आयोजनामा हरेक वर्ष आयोजना हुने फुटबल प्रतियोगिता ‘गोर्खा कप’ को उपाधि ब्रिगेड ब्वाइज क्लबको पोल्टामा परेको छ । अल्डरसटस्थित क्वीन्स एभेन्यूमा शनिबार भएको फाइनल खेलमा वाटरमेलन फुटबल क्लव (एफसी) लाई १–० ले हराउँदै ब्रिगेड व्वाइज क्लवले मुख्य विधाको उपाधि जित हासिल गर्न सफल भयो । ब्रिगेड व्वाइज क्लवले ३ हजार पाउण्डसहित … Continue reading २२ औं ‘गोर्खा कप’ ब्रिगेड ब्वाइज क्लबको पोल्टामा (फोटो फिचर)